SHARE
कर्पोरेट समाचार · मङगलबार ३० भौ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमामा १४ अर्ब रुपैयाँ मौज्दात,एक अर्ब मात्रै निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार