SHARE
कर्पोरेट समाचार · मङगलबार ३० भौ २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको तीन लाख एक सय रुपैयाँमा कारोबार भैरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार