SHARE
कर्पोरेट समाचार · मङगलबार ३० भौ २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

शिक्षक कर्मचारीसँग उठाएर  फक्ताङ्लुङ गाउँपालिकाको बाढीपीडितलाई २६ लाख रुपैयाँ बढी सहयोग

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई सहयोग गर्न हेतु रकम जुटाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार