जलविद्युत् आयोजनाको सुरक्षामा नयाँ मापदण्ड ल्याउँदै ऊर्जा मन्त्रालय, अघि सार्यो ६बुँदे अवधारणा
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा सुदृढीकरणका लागि ६बुँदे नयाँ सुरक्षा अवधारणा अघि सारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार