SHARE
कर्पोरेट समाचार · सोमबार २९ भौ २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रका सडक र पुल असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। तत्कालका लागि वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिएको सरकारले त्यसपछि पक्की सडक र पुल निर्माण अघि बढाउने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार