SHARE
कर्पोरेट समाचार · आइबार​ २८ भौ २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

एलपी ग्यास आपूर्ति सहज हुँदै, दैनिक ४० हजार सिलिण्डर वितरण

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन वैकल्पिक मार्गमार्फत ग्यास ढुवानी तथा वितरण भइरहेको जनाएको छ। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार