SHARE
कर्पोरेट समाचार · आइबार​ २८ भौ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सीईओ उर्मिला श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘एसियन प्रोफेसनल एचिभमेण्ट अवार्ड’बाट सम्मानित भएकी छन् । सिजन मिडियाले आइतबार आयोजना गरेको विशेष समारोहमा श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’ प्रदान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार