SHARE
कर्पोरेट समाचार · आइबार​ २८ भौ २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

सङ्कट पर्दा मात्र सम्झने कान्ति लोकपथ, चाप थेग्नै मुस्किल

ललितपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यका र हेटौँडाबीचको वैकल्पिक मार्गका रूपमा प्रयोगमा आएको कान्ति लोकपथ यतिबेला आफैँ समस्याको चपेटामा परेको छ । साँघुरो र निर्माणाधीन सडकमा मालवाहक सवारीसाधनको चाप बढेपछि आवागमन प्रभावित हुनुका साथै सडकको स्तरोन्नति र नियमित मर्मतसम्भारमा समेत चुनौती थपिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार