SHARE
कर्पोरेट समाचार · आइबार​ २८ भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

रसुवा–भोटेकोशी बाढी अध्ययन प्रतिवेदन : बाढीपछि लेन्दे खोला क्षेत्रमा बन्यो दुईवटा अस्थायी ताल, कति जोखिम?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाका कारण नभई हिउँ–चट्टानको पहिरो र त्यसपछि नदी थुनिएर फुट्दा उत्पन्न भएको पाइएको छ । सुवा–भोटेकोशी बाढीसम्बन्धी अध्ययन प्रतिवेदनले उच्च हिमाली क्षेत्रमा हिउँ–चट्टानको ठूलो भाग खस्दा नदीको बहाव अवरुद्ध भई अकस्मात् बाढी आएको निष्कर्ष निकालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार