SHARE
कर्पोरेट समाचार · आइबार​ २८ भौ २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

सुन-चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?

काठमाडौं। यो साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन(शुक्रबार) तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको सुनको मोल आइतबार १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार