SHARE
कर्पोरेट समाचार · आइबार​ २८ भौ २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति,विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार