SHARE
कर्पोरेट समाचार · शनिबार २७ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

नर्भिकले इन्टरनेशनल हस्पिटलले ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को मुनाफाबाट कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको भदौ २६ गते शुक्रबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२।१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार