SHARE
कर्पोरेट समाचार · शनिबार २७ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

विद्युतमा व्यापारमा खुला पहुँच कार्यान्वयन तीव्रः थप दुई निर्देशिकाको मस्यौदा सावर्जनिक

काठमाडौं । विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने प्रक्रिया विद्युत नियमन आयोगले तीव्र बनाएको छ । नेपालमा विद्युत बजारलाई प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले गत पुसमा जारी गरिएको ‘विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२’ कार्यान्वयनका लागि आवश्यक थप निर्देशिकाहरू तयार पार्ने काम आयोगले अघि बढाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार