SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको १७औँ दिन : ५ हजार १३० अझै बेपत्ता, १ हजार ३८५ शव फेला

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार