SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको बोलिले शेयर बजारमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार २७.९४ अंकले बढेर बन्द भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिक साधारणसभामा अर्थमन्त्री वाग्लेले आगामी सोमबारसम्ममा सेयर बजार सुधारसँग सम्बन्धित केही कार्यक्रम ल्याउने घोषणा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार