SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

कीर्तिपुर अस्पताललाई काठमाडौं महानगरको एक करोड अनुदान, जलन उपचारका लागि कोष स्थापना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई जलन उपचार तथा स्वास्थ्य सेवा सुधारका लागि एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालमा आयोजित औजार तथा उपकरण हस्तान्तरण एवं जलन उपचार कोष स्थापनासम्बन्धी कार्यक्रममा उक्त रकमको चेक अस्पताललाई हस्तान्तरण गरिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार