SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित, शिक्षामा पुनरुत्थान गर्न २.३४ अर्ब लाग्ने

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार