अर्थमन्त्रीको बोलिले शेयर बजार उत्साहित, लगानीकर्तामा बढ्यो उत्साहित
काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार २७.९४ अंकले बढेर बन्द भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिक साधारणसभामा अर्थमन्त्री वाग्लेले आगामी सोमबारसम्ममा सेयर बजार सुधारसँग सम्बन्धित केही कार्यक्रम ल्याउने घोषणा गरेका छन्।