SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

सहकारीको कारोबारमा प्राधिकरणको कडाइ, शंकास्पद गतिविधिमा अनिवार्य निगरानी 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कडाइका साथ लागू गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार