SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि गम्भीर आरोप, तत्काल पक्राउ गर्न जेनजीको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार