SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (ह्युमेनिटेरियन अफेयर्स) सल्लाहकारमा नियुक्त गरेका छन् । २०८३ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार