SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया क्यापिटलले पारित गर्‍यो ५० प्रतिशत नगद लाभांश

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार