SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

अमेरिकामा एच–१बी भिसाहोल्डरलाई झट्का, ६० दिने ‘ग्रेस पिरियड’ हटाउने प्रस्ताव

काठमाडौं । अमेरिकी प्रशासनले अमेरिकामा रोजगारी पाइरहेका (एच–१बी) भिसा होल्डरसहित केही अस्थायी गैरआप्रवासी कामदारलाई नयाँ रोजगारदाता खोज्न वा आफ्नो आप्रवासन स्थिति व्यवस्थापन गर्न दिइँदै आएको अधिकतम ६० दिने ‘ग्रेस पिरियड’ हटाउने प्रस्ताव गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार