SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त माग

काठमाडौं। नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार