SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

चार उद्योगी–व्यवसायीसँग प्रधानमन्त्री बालेन छलफलमा : चौधरी, ढकाल, गोल्यान र श्रेष्ठसँग आर्थिक सुधारबारे विमर्श गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज उद्यमी तथा व्यवसायीहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीसँग उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालले छलफल गरिरहेको उनको निजी सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार