प्रधानमन्त्री बालेनको आर्थिक दृष्टिकोणमाथि गगनको टिप्पणीः ‘उहाँ निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वलेन्द्र शाह (बालेन) निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाउने टिप्पणी गरे।