SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा चार हजार ८ सय र चाँदी २५५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला तीन हजार ४ सय रूपैयाँले बढेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार