SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

बजेटका घोषणा कति कार्यान्वयन भए, समीक्षा आवश्यक: सीएनआई अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेटको आकार र त्यसमा गरिएका घोषणामाथि मात्र चर्चा नगरी बजेट कार्यान्वयनको अवस्थाको समीक्षा गर्न आवश्यक रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार