SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २६ भौ २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी अपडेट : १,३८५ शव फेला,बढीमा बेपत्ताकाे खाेज जारी  

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार