SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

दीपक कुमारले लिए उद्योगमन्त्रीको शपथ, को हुन् नवनियुक्त मन्त्री साह ?

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि रिक्त भएको पदमा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा साह मन्त्री नियुक्त भएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार