SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, यी हुन् सरकारका मुख्य सात निणर्यहरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागिताका लागि अमेरिका भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार