SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

फैसला कार्यान्वयनमा पुरानो ढाँचा असफल, नयाँ संरचना बनाउनुपर्ने : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको अवस्था न्यून हुनु गम्भीर विषय भएको बताएकी छन् । उनले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन एकीकृत प्रकृतिको छुट्टै ऐन आवश्यक रहेको बताएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार