SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

गजेन्द्रनारायण सिंह अस्पतालले भर्ना नलिँदा फुटपाथमा सुत्केरी भएको घटनाको सडकदेखि सदनसम्म विरोधपछि मन्त्रालयले छानबिन टोली खटाउँदै

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको टोली बिहीबार नै राजविराज जाने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार