SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स र जलविद्युत आयोजनामा ४० करोड लगानी गर्दै

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दुईवटा कम्पनी तथा आयोजनामा कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको भदौ २४ गते (बुधबार) बसेको २३५औँ सञ्चालक समितिको बैठकले विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँ र इन्दुवा खोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार