SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष उनले राजीनामा बुझाएकी हुन् । यादव गत चैत २७ गते उद्योगमन्त्रीमा नियुक्त भएकी थिइन् । पछिल्लो समय बजारमा चरम ग्यास अभाव हुँदा समस्या समाधान गर्न नसकेको आरोप उनिमाथि लाग्दै आएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार