SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

खर्च नहुँदा मध्यरातमा सरकारी अस्पतालले नै गराएन उपचार, ३ घण्टासम्म पीडित बनेकी गर्भवतीले सडकमै जन्माइन शिशु 

काठमाडौं। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेट अगाडि सडक पेटीमै एक महिलाले शिशुलाई जन्म दिएकी छन्। ३० वर्षीया वविता पासवान सुत्केरी व्यथाले च्यापेपछि राति करिब १ बजे अस्पताल पुगेकी थिइन्। अस्पतालमा आवश्यक जाँचका लागि करिब ३ हजार रुपैयाँ लाग्ने बताइएपछि पैसा अभावमा पासवानलाई भर्ना गरिएन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार