SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

तादी नदीमाथि पाँच दिनमै सेनाले बनायो बेलिब्रिज, भोलीबाट यातायात सञ्चालन गरिने

काठमाडौं । विनाशकारी बाढीले ध्वस्त भएको नुवाकोटको विदुर नगरपालिका –५ देवीघाटस्थित तादी नदीमाथि बेलिब्रिज जडान सम्पन्न भएको छ। गत भदौ २० गतेबाट जडान गर्न थालिएको बेलिब्रिज पाँच दिनपछि बुधबार राती सम्पन्न भएको हो । भदौ १० गते आएको विनाशकारी भीषण बाढीले उक्त स्थानमा रहेको मोटरेपवल पक्की पुल बगाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार