SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सरकारलाई साढे ८ लाखबढी सहयोग

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी तथा फलफूल थोक बजारका संयुक्त व्यवसायीले सहयोग रकम उपलब्ध गराएका छन्। व्यवसायीहरूले मन्त्री चौधरीलाई ८ लाख ५४ हजार ३ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार