SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकलाई बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म सेवा छुट हुने

काठमाडौं। सिद्धार्थ बैंक र बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेगरि एक सम्झौता भएको छ। सम्झौता अनुसार, ललितपुरको गोदावरीस्थित बेस्टवेस्टर्न प्लस गोदावरी रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा १०% सम्मको सेवा छुट पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार