SHARE
कर्पोरेट समाचार · बिहीबार २५ भौ २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

दमौली । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार