SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

४८ हजार सिलिन्डर पठाउँदा १९ हजार मात्रै बजारमा पुगेपछि ग्यास उद्योगीमाथि मन्त्री यादवको आक्रोश – ५८ वटै उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीहरूले सरकार र नेपाल आयल निगमलाई अटेरी गरेको आरोप लगाउँदै हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार