SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

ग्यास खोज्दै उपभोक्ता, लाचारी देखाउँदै उद्योग मन्त्री

काठमाडौं । करिब दुई महिनादेखि सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । घरायसी उपभोक्ता ग्यासको खोजीमा डिलरदेखि डिपोसम्म धाइरहेका छन् । कतिपयले घण्टौं लाइन बस्नुपरेको छ भने कतिपयले नियमित मूल्यभन्दा निकै बढी रकम तिरेर सिलिन्डर जुटाउनुपर्ने अवस्था आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार