SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

चिनीको मूल्यवृद्धिबारे सरकारलाई प्रश्न– मौज्दात हुँदाहुँदै किन बढ्यो मूल्य ? बोरामा हीरा–मोती पलाए ?

काठमाडौं। चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारसँग जवाफ मागेको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता जनाइए पनि केही महिनामै बजार मूल्य अत्यधिक बढेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार