बाढी प्रभावित क्षेत्रमा सहजता ल्याउन एनसेलले दियो स्याटलाइट इन्टरनेट
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक तथा सञ्चार पूर्वाधार प्रभावित बनेका बेला एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार