SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो। आज एक तोला सुनको मोल ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार