SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

भदौ २४ को विध्वंसबारे गम्भीर अनुसन्धान आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार