SHARE
कर्पोरेट समाचार · बुधबार २४ भौ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा नेपाली युवालाई बाह्य शक्तिले प्रयोग गरेर मुलुकमाथि आक्रमण गराए : बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको आरोप लगाएका छन् । भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए । तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार