SHARE
कर्पोरेट समाचार · शनिबार २० भौ २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

जेको जे५ अब दुई भेरियन्टमा, मूल्य ४७ लाख ९९ हजारदेखि

काठमाडौं । नेपालमा ओमोडा जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेको जे५ लाई दुई भेरियन्टमा उपलब्ध गराएको छ। कम्पनीले जेको जे५ प्रो लाई ४७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा र जेको जे५ लाई ५४ लाख ९९ हजार रुपैयाँमा बिक्रीका लागि उपलब्ध गराएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार