SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग

लिस्बन (पोर्चुगल) । टङ्क सापकोटाले रु ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गरेका छन्। सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार