SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

वैकल्पिक सडकबाट रसुवा पुग्नै कठिन, राहत सामग्री बोकेका सवारीसाधनसमेत बीचबाटै फर्किन बाध्य

काठमाडौं । मुख्य सडक अवरुद्ध भएपछि रसुवा जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । तर सडक बिग्रिएको, ठाउँ–ठाउँमा जाम भएको र बाटो कठिन भएकाले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुग्न खोज्नेहरूलाई समेत समस्या भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार